चुनावमय प्रदेश २

असोज २ गते सोमबार प्रदेश नम्बर दुईका १३६ स्थानीय तहमा मतदान हुँदैछ।

चुनाव प्रसार
तस्बिरको क्याप्शन,

मतदानको दिन नजिकिदैं गर्दा गाउँगाउँमा मानिसहरु भेला भएर चुनावबारे चर्चा गर्ने क्रम तीव्र बनेको देखिन्छ।

तस्बिरको क्याप्शन,

शुक्रबार मध्यरातिबाट मौनअवधि शुरु हुने भएकाले त्यसअघि नै दलहरुले आफ्नो प्रचारप्रसार तीव्र पारेका छन्।

तस्बिरको क्याप्शन,

आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग अत्याधिक भएको कतिपय पर्यवेक्षकले बताएका छन्।

तस्बिरको क्याप्शन,

विगतमा आन्दोलन सँगै हाँकेका तराई केन्द्रित दलहरुबीच कतै पनि सहकार्य भएको छैन र उनीहरु मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका देखिन्छन्।

तस्बिरको क्याप्शन,

चुनाव प्रचारप्रसारमा भारतीय नम्बर प्लेट भएका सवारी साधानको निकै प्रयोग भएका छन्।

तस्बिरको क्याप्शन,

प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु प्रचारप्रसारका लागि प्रदेश नम्बर दुई पुगेका छन्।

तस्बिरको क्याप्शन,

मौनअवधि शुरु हुनुपूर्व दलहरुले आ-आफ्ना शीर्ष नेतालाई प्रदेश नम्बर दुईका प्रचारप्रसारका कार्यक्रममा उतारेका छन्।