कराते खेलाडीको पलायन

नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक दिलाउने खेल मध्येको एक करातेका खेलाडीहरु पलायन हुन थालेको र भएका खेलाडीहरुले पनि प्रगति गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ।