कर्मचारीका लागि मालिकको नृत्य

चीनको इ-व्यवसाय कम्पनी अलिबाबाका ज्याक माले कम्पनीको वार्षिकोत्समा ४०,००० कर्मचारीका लागि माइकल ज्याकसन नाच प्रदर्शन गरेका छन्। उनले कम्पनीका लागि नाचेको यो पहिलोपटक होइन।