मीन विश्वकर्मा र पुरुषोत्तम ओझाबीच
मीन विश्वकर्मा र पुरुषोत्तम ओझाबीच
दुई वर्षअघि भारतले नाकाबन्दी लगाएका बेला शुरु भएको नेपालको चीनसँग व्यापारिक सम्बन्ध विस्तार प्रयत्न गतिमान छ? वाणिज्य मन्त्री मीन विश्वकर्मा र पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाबीच छलफल।