थेसिसका लागि ज्यान जोखिममा

के थेसिसको एउटा प्रतिका लागि तपाईँले आफ्नो ज्यान जोखिममा पार्न सक्नुहुन्छ? दक्षिण अफ्रिकाकी एक छात्राले त्यस्तो जोखिम मोलिन्।