सुदूर पश्चिम नेपालका स्वास्थ्य सेवा कस्ता?

नेपालको सात नम्बर प्रदेशमा पर्ने सुदूर पश्चिममा उपलब्ध स्वास्थ्य सेवाबारे डडेल्धुरा, डोटी र कैलाली जिल्लाहरू घुमेर तयार गरिएको साझा सवाल कार्यक्रम।