‘प्रिन्टमेकिङ’ अर्थात् छापा चित्रकला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपालमा ‘प्रिन्टमेकिङ’ अर्थात छापा चित्रकला

  • 22 सेप्टेम्बर 2017

नेपालमा केही वर्षयता ‘प्रिन्टमेकिङ’ अर्थात छापा चित्रकलामा रुची बढेको देखिन्छ। धातु वा काठ जस्ता सामग्रीमा कलाकृति बनाएर कागजमा छाप्ने यो विधा विदेशमा सयौं वर्षदेखि प्रचलित भएतापनि नेपालमा केही दशकअघि मात्रै भित्रिएको बताइन्छ। करिब ५ वर्षअघि त्रिभुवन विश्वविद्यालयको ललितकला विभागमा स्नातकोत्तर तहमा यस विषयको पढाई शुरु भएदेखि भने कलाकारको संख्या निकै बढेको जानकारहरु बताउँछन्।