सगरमाथाको उचाई नेपालले नै नाप्ने
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सगरमाथाको उचाई नेपालले नै नाप्ने

  • 22 सेप्टेम्बर 2017

विगतमा विदेशीले मात्र नापेको सगरमाथाको उचाई पहिलोपटक नेपाल आफैंले नाप्न खोज्नुका कारणबारे नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टसंग कुराकानी।