अनेकतामा एकता, एकताभित्रको विविधता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अनेकतामा एकता, एकताभित्रको विविधता

  • 26 सेप्टेम्बर 2017

नेवाः समुदायको मालश्री र धिमे बाजा, मिथिलाको जट-जटिन, तामाङ समुदायको डम्फु र टुङ्ना, उर्दू भाषी मुस्लिमहरूको 'मुसाएरा', मगर समुदायको कौरा (कान्द्राहा), थारू समुदायको सखिया-लाठी नाच अनि दलित समुदायका सदस्यले बजाउने गरेको पन्चेबाजाका विशेषताबारे चर्चा गरिएको साझा सवाल।