उत्तर कोरियासँग युद्ध भए त्यो कस्तो होला?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

उत्तर कोरियासँग युद्ध भए त्यो कस्तो होला?

  • 26 सेप्टेम्बर 2017

उत्तर कोरियाले जापानको आकाशमाथि हुँदै जाने क्षेप्यास्त्रको दोस्रो परीक्षण गरेको छ। जसले सो क्षेत्रमा सैन्य लडाईंका सम्भावना झन चर्काउँछ। तर उत्तर कोरियासँग साँच्चिकै युद्ध भयो भने त्यो कस्तो होला? दुई अमेरिकी सैन्य विज्ञसंग बीबीसीले त्यसबारे कुराकानी गरेको छ।