'अधिक मदिराले मुटुलाई जोखिम'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अधिक मदिरा र मासुले मुटुलाई कस्तो जोखिम?

  • 1 अक्टोबर 2017

मदिरा र मासुको बढ्दो प्रयोग हुने चाडबाडको बेला हृदयघातको जोखिम कसरी कम गर्न सकिन्छ? मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलका केही सुझाव समेटिएको भिडिओ।