जीवन जोगाउने उपकरण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जीवन जोगाउने उपकरण

  • 4 अक्टोबर 2017

स्याम्पूका बोतल, पानी र प्लाष्टिक ट्युबले निमोनिया भएका बालबालिकाको जीवन जोगाउन सक्ला? बांग्लादेशमा डा. जोबाएर क्रिष्टीले बनाएको उपकरणले त्यस्ता बालबालिकालाई कसरी मद्दत गर्छ?