चर्या नृत्य स्वदेशी/विदेशी दर्शकमाझ लोकप्रिय बन्दै

चर्या नृत्य स्वदेशी/विदेशी दर्शकमाझ लोकप्रिय बन्दै

काठमाण्डू उपत्यकामा प्रचलित परम्परागत नाचहरु मध्ये ठूलो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको चर्या नृत्य पछिल्लो समय स्वदेशी तथा विदेशी दर्शक/प्रशंसक माझ निकै लोकप्रिय छ।