*१०० विमिन*: कारागारका बच्चालाई नयाँ जीवन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

*१०० विमिन* कारागारका बच्चालाई नयाँ जीवन

  • 13 अक्टोबर 2017

इन्दिरा रानामगरले आमा/बाबु कारागारमा भएका कारण त्यहीँ बस्ने परिस्थितिमा रहेका सयौं बालबालिकालाई कारागार बाहिर नयाँ जीवन दिलाएकी छन्।