*१०० विमिन* दुर्व्यवहार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

*१०० विमिन* दुर्व्यवहार

  • 14 अक्टोबर 2017

धेरै महिला र केटीहरुले सडकमा कुनै न कुनै प्रकारको दुर्व्यवहार भोग्ने गरेका छन्। त्यस्ता धेरै घटनाको रिपोर्टिङ नै हुँदैन। के हो त्यस्तो दुर्व्यवहार भनेको?