नेपालमा मोटपना 'बढ्दै'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपालमा मोटोपना 'बढ्दै'

  • 17 अक्टोबर 2017

उचित खानपान तथा शारीरिक व्यायाममा ध्यान नदिँदा नेपालमा खासगरी बालबालिका, महिला तथा वयस्कमा मोटोपना बढिरहेको एउटा अध्ययनले देखाएको छ।