नारायणकाजी श्रेष्ठसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नारायणकाजी श्रेष्ठसंगको कुराकानी

  • 17 अक्टोबर 2017

नेकपा माओवादी केन्द्रका एकजना वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सरकारमाथि मुढेबलले काम गरिरहेको आरोप लगाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद पुनर्गठन गरी सबै माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाइदिएपछि उनले त्यस्तो आरोप लगाएका हुन्।

सरकारमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै श्रेष्ठले, उनकै शब्दमा, चुनाव सार्ने षडयन्त्रको डटेर मुकाबिला गर्ने बताए।

उनीसंग हाम्रा साथी शरद केसीले गरेको कुराकानी।