बिर्सिएको एउटा नरसंहार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बिर्सिएको एउटा नरसंहार

  • 20 अक्टोबर 2017

सन् १९०६ मा नामिबियामा २० औं शताब्दीको पहिलो नरसंहार भएको थियो जसमा नामा र हेरेरो आदिवासीका ८० प्रतिशत मानिस मारिएको बताइन्छ।