अन्तर्राष्ट्रिय खेलमा सहभागिता कम हुने चिन्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अन्तर्राष्ट्रिय खेलमा सहभागिता घट्ने चिन्ता

  • 21 अक्टोबर 2017

विश्वस्तरमा खेलिने क्रिकेट लिगमा गतहप्ता बी श्रेणीमा घटुवा भएसंगै नेपाली क्रिकेटको उच्चस्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता अब कम हुन सक्ने खेलाडीहरुले चेतावनी दिएका छन्।