गुणराज लुइँटेल र हरिबहादुर थापासँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गुणराज लुइँटेल र हरिबहादुर थापासँग

  • 22 अक्टोबर 2017

स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधि सभाको चुनावमा उम्मेदवार चयन गर्दा निष्ठावान र क्षमतावान भन्दा पैसावाल, हैकमवाल र पहुँचवालले प्राथमिकता पाएको भन्ने आलोचना भइरहेका सन्दर्भमा दलहरुलाई उम्मेदवार छान्न परेको सकस र त्यसमा भित्रिएका विकृतिमा केन्द्रित छलफल।