नविकरणीय उर्जाको लक्ष्य
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नविकरणीय उर्जामा नेपाली लक्ष्य

  • 24 अक्टोबर 2017

नेपालमा सौर्य, वायु, जैविक तथा साना जलविद्युतजस्ता नविकरणीय उर्जाबाट कुल खपतको एक चौथाइ उर्जा उत्पादन गर्ने लक्ष्य लिइएको अधिकारीहरुले बताएका छन्।