पाकिस्तानकी कान्छी उद्यमी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पाकिस्तानकी कान्छी उद्यमी

  • 24 अक्टोबर 2017

जैमल उमर १० वर्षकी छिन् र उनी जीव्याग्स नामक कंपनीकी संस्थापक हुन्।

जैमलले इन्टरनेटबाट र फेसबुकको माध्यमबाट पनि आफ्ना झोलाहरु बिक्री गर्ने गर्छिन्।

जैमलले आफुले मुनाफा गरेको मध्ये केही रकम बालबालिकाकालागि काम गर्ने कल्याणकारी संस्थाहरुलाई दान दिन्छिन्।

पाकिस्तानमा प्रतिवर्ष दुई करोड टनभन्दा बढी फोहर उत्पादन हुन्छ र त्यो परिमाण बढीरहेको छ।

के यी १० वर्षीया बालिकाले पाकिस्तानको फोहरको समस्या समाधान गर्न सघाउन सक्लिन्?

बीबीसी रिपोर्ट (भिडिओ)