काश्मीरी इतिहासका साक्षी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कश्मीरी इतिहासका साक्षी

  • 31 अक्टोबर 2017

मोहम्मद सुल्तान ठाकर अक्टोबर १९४७ का बेला पन्ध्र वर्षका थिए।

उनी उडिस्थित विद्युत उत्पादन कम्पनीमा काम गर्थे। ‍

त्यो जम्मु कश्मीरको एउटै मात्र विद्युत उत्पादन कम्पनी थियो र श्रीनगरको बिजुलीको श्रोत थियो।

उनी कसरी पाकिस्तानबाट आएका पश्तुन जनजाति समुदायले सो जलविद्युत केन्द्रमा आक्रमण गरे भन्ने घटना अँझै सम्झन्छन्।

उनले आफुहरु जंगलतिर भागेको र त्यहीँ पाँचदेखि आठदिनसम्म बसेको कथा पनि सुनाए।

बीबीसी रिपोर्ट (भिडिओ)