क्रिकेट विवाद लम्बिने संकेत
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

क्रिकेट विवाद लम्बिने संकेत

  • 4 नोभेम्बर 2017

नेपाल क्रिकेट संघले गरेको विधान संशोधनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले अस्वीकार गरेपछि नेपाली क्रिकेट विवाद लम्बिने संकेत देखिएको छ।