दलहरुको चुनावी तयारी कस्तो छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दलहरुको चुनावी तयारी कस्तो छ?

  • 6 नोभेम्बर 2017

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरुले कस्ता उम्मेदवार उठाएका छन् अनि के तयारी गरिरहेका छन्? नेपाली कांग्रेस नेताका उदयशम्सेर राणा, नेकपा एमालेका नेता राजन भट्टराई र प्राध्यापक चुन्दा बज्राचार्यसँगको बहस।