नाइजेरियाः लडाइँको पीडा

बोको हराम समूहविरुद्धको लडाइँका कारण करिब २० लाख नाइजेरियालीहरु घर छाडेर अन्यत्र जान बाध्य भएका छन्। एक विस्थापित परिवारले कस्तो पीडादायी भोग्नुपर्‍यो?