जुगाड लगाउँदै, समाधान खोज्दै
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जुगाड लगाउँदै, समाधान खोज्दै

  • 7 नोभेम्बर 2017

उद्धव भरालीले १४० भन्दा बढी आविष्कारहरु गरेका छन्।

उनले केही अन्तर्राष्ट्रिय पुरस्कार पनि जितेका छन्।

भारतभरि नै कृषि संबन्धी आविष्कारकालागि मानिसहरु उनलाई चिन्दछन्।

उनका धेरैजसो आविष्कारहरु कम लागतमा तयार गरिएका छन् र तिनमा स्थानीयस्तरमै पाइने सामग्रीहरु प्रयोग गरिन्छ।

कम लागतमा गरिने यस्ता आविष्कारहरुलाई भारतमा ‘जुगाड’ भन्ने गरिन्छ।

बीबीसी रिपोर्ट (भिडिओ)