सुधारिएको चुलो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सुधारिएको चुलो

  • 8 नोभेम्बर 2017

बागलुङमा सुधारिएको दाउराको चुलोको प्रयोग गर्न थालेका महिलाहरुले त्यस्तो चुलो प्रयोग गर्न सजिलो र स्वास्थ्यका लागि राम्रो भएको बताएका छन्।