कांग्रेस महामन्त्री शशांक कोइरालासँगको कुराकानी।
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कांग्रेस महामन्त्री शशांक कोइरालासँग

  • 8 नोभेम्बर 2017

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले चुनावपछि पार्टीले नेतृत्व गर्ने अवसर पाएमा सरकार अनि महाधिवेशनपछि पार्टीको नेतृत्व परिवर्तन हुने बताएका छन्।