मूलपानीमा क्रिकेट अभ्यास
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मूलपानीमा क्रिकेट अभ्यास

  • 11 नोभेम्बर 2017

१५ वर्षको लामो प्रयासपछि काठमाण्डूको मूलपानीमा निर्माणाधीन क्रिकेट मैदान अभ्यासका निम्ति औपचारिक रुपमा खुला गर्न लागिएको अधिकारीहरुले बताएका छन्।