अपांगताले जुराएको भारतीय जोडी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अपांगताले जुराएको जोडी

  • 18 नोभेम्बर 2017

भारतका राजकुमार सिंह र रुपम कुमारीले आफूले चाहेजस्तै जीवनसाथी पाएका छन्। उनीहरुको प्रेरणादायी प्रेमकथा यो भिडिओ रिपोर्टमा।