के भनेर भोट माग्दैछन् दलहरु?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

के कस्ता छन् दलका चुनावी मुद्दा?

  • 20 नोभेम्बर 2017

चुनावमा दलहरुले कसरी भोट मागिरहेका छन्? नयाँ शक्ति पार्टीकी हिसिला यमी, मधेश गठबन्धनका रत्नेश्वरलाल कायस्थ, राष्ट्रिय जनमुक्ति पार्टीकी कमला थापा र लोकतान्त्रिक गठबन्धनका मीन विश्वकर्मासँग बहस।