भूकम्पीय तरंग मापन गर्ने उपकरण जडान
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भूकम्पीय तरंग मापन गर्ने उपकरण जडान

  • 21 नोभेम्बर 2017

जमिनको अवस्था थाहा पाउन सहयोगी हुने भन्दै काठमाण्डु उपत्यकाको विभिन्न १० स्थानमा थप भूकम्पीय तरंग मापन गर्ने उपकरण जडान गरी अनुसन्धान सुरु भएको सरकारी अधिकारीहरुले बताएका छन्।