कलाकारलाई चुनावी रन्को
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कलाकारलाई चुनावी रन्को

  • 1 डिसेम्बर 2017

देशभर लागेको चुनावी रन्कोबाट नेपाली कलाकारहरु पनि अछुतो छैनन्।

छिमेकी देश भारत लगायत विश्वभर नै कलाकारहरुले आफ्नो लोकप्रियताको उपयोग गर्दै राजनीतिमा उचाई लिन सफल भएको थुप्रै उदाहरण देखिन्छन् तर नेपालमा भने कलाकारहरु सफल राजनीतिज्ञ बन्न सकेका छैनन्।

यद्यपी यसपटकको चुनावमा दुईजना चर्चित अभिनेत्रीहरु चुनावमा निकै खटिएका छन्।