विद्यालय चलाउने जुक्ति
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विद्यालय चलाउने जुक्ति

  • 6 डिसेम्बर 2017

पश्चिम नेपालको म्याग्दी जिल्लाको बेनीमा स्थानीय समुदायले एक पर्यटकीय आकर्षण केन्द्रलाई त्यहींको सामुदायिक विद्यालय सञ्चालन गर्ने उदाहरणीय काममा प्रयोग गरिरहेका छन्।

बेनी नगरपालिकामा रहेको प्राकृतिक तातोपानी कुण्डको आम्दानीको निश्चित अंशले त्यहाँ ३२० जना बालबालिका पढ्ने सरस्वती माध्यमिक विद्यालयको सञ्चालन सहज भएको छ।

बीबीसी रिपोर्ट:

सम्बन्धित सामग्री