साताका सात समाचार

  • 8 डिसेम्बर 2017
बीबीसी नेपाली

बीबीसी नेपाली सेवाको वेबसाइटमा सबैभन्दा धेरै पढिएका साताका सात समाचार।

गंगाको पानी किन कहिल्यै बिग्रिदैन?

गंगा नदीको पानीका विशेषताबारे प्रायः यस्ता कुरा सुन्न पाइन्छः गंगाको पानी बिग्रिदैन, त्यसमा किरा पर्दैन, त्यसबाट दुर्गन्ध आउँदैन, आदि इत्यादि।

http://www.bbc.com/nepali/news-42212715

यमनका पूर्व राष्ट्रपति मारिए

यमनबाट प्राप्त विवरणहरुका अनुसार भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह उनका पूर्व साझेदारहरुसँगको लडाईँका क्रममा मारिएका छन्।

http://www.bbc.com/nepali/news-42228765

शान्तिपूर्ण रुपमा मतदान जारीः आयोग

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताएका छन्।

http://www.bbc.com/nepali/news-42261867

भारतदेखि टाढिँदै, चीनसँग नजिकिँदै?

माल्दिभ्सको संसद्ले बुधवार चीनसँग खुला व्यापार सम्झौता विना बहस पारित गर्‍यो।

http://www.bbc.com/nepali/news-42206523

शीतकालीन ओलिम्पिक्स: रुसमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय ओलिम्पिक समिति (आइओसी)ले शीतकालीन ओलिम्पिक्समा भाग लिनबाट प्रतिबन्ध लगाएपछि रुसमा आक्रोशयुक्त प्रतिक्रियाहरु व्यक्त भइरहेका छन्।

http://www.bbc.com/nepali/news-42247608

'जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता'

अमेरिकाको दशकौं पुरानो नीतिलाई उल्ट्याउँदै राष्ट्रपति डोनल्ड ट्रम्पले विवादित जेरुसलेम शहरलाई इजरेलको राजधानीको रुपमा मान्यता दिएका छन्।

http://www.bbc.com/nepali/news-42254855

चुनावपछि अस्थिरता: अन्त्य कि नयाँ अध्याय?

कैयौंलाई लागेको छ, संविधानत: संघीय शासन प्रणाली संस्थागत गर्ने चुनाव लामो अस्थिर राजनीतिक श्रृंखलाको अन्त्यको विन्दु हो।

http://www.bbc.com/nepali/news-42272022