आप्रवासी संकट
आप्रवासी संकट
सन् २०१७ मा १६४,००० भन्दा बढी आप्रवासीहरु युरोप आइपुगेका छन्।
उनीहरुमध्ये धेरैले भूमध्यसागर हुँदै डुँगामा जोखिमपूर्ण यात्रा गर्छन्।
हजारौंको त यात्राकै क्रममा ज्यान जाने गरेको छ।
लिबियाले सबसहारान मुलुकबाट आएका कैयौं आप्रवासीहरुलाई फिर्ता पठाउने गरेको छ।
तर सोमालिया, इथियोपिया तथा एरिट्रियाजस्ता मुलुकहरुलाई चाहिं फिर्ता पठाउने नगरिएको अधिकारीहरु बताउँछन्।
युरोपेली मुलुकका नेताहरु यो संकटसंग जुध्न छलफल गरिरहन्छन्, तर यसको दीगो समाधान फेला पर्न सकेको छैन।
बीबीसी रिपोर्ट (भिडिओ)