अपराधविरुद्ध 'एप'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अपराधविरुद्धको 'एप'

  • 17 डिसेम्बर 2017

ब्रजिलभर अघिल्लो वर्ष ६१,६१९ जनाको हत्या गरिएको थियो।

रियो द जेनिरोमा मात्रै ५,०३३ मानिसहरु मारिएका थिए ज‍ुन न्यू योर्कभन्दा झण्डै १५ गुणा बढी हो।

रियोका नागरिकहरुले आफूलाई सुरक्षित बनाउन एउटा 'एप'को प्रयोग गर्न थालेका छन्। (बीबीसी भिडिओ)

सम्बन्धित सामग्री