चीन-भारत जल द्वन्द्व
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चीन-भारत जल द्वन्द्व

  • 22 डिसेम्बर 2017

उत्तरपूर्वी भारतका लागि ब्रह्मपुत्र नदी जीवनाधार हो।

तर वर्षातको बेला सो नदीले धनजनको ठूलो क्षति गर्नेगर्छ।

यो नदीको स्रोतकोरुपमा रहेको चीनले गएको सेप्टेम्बर महिनामा नै उसले भारतलाई ब्रह्मपुत्र नदीको जलप्रवाहबारेको तथ्याङ्क दिन बन्द गरीदिएको पुष्टि गरेको थियो।

त्यसयता त्यहाँका मानिसहरुमा कुनै पनि बेला बाढी आउनसक्ने चिन्ता छाएको छ।

हालै आसाम पुगेर फर्केका बीबीसी विश्वसेवाका वातावरण संवाददाता नवीनसिं खडकाको रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री