प्लास्टिक बाल्नमा 'कडाइ'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्लास्टिक बाल्नमा 'कडाइ'

  • 26 डिसेम्बर 2017

प्लास्टिक बाल्दा वायु प्रदूषण भएर जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भएकोले पछिल्लो समय त्यसमा कडाइ गरिएको अधिकारीहरुले बताएका छन्।