बेनजीरको हत्याको ढाकछोप
बेनजीरको हत्याको ढाकछोप
२७ डिसेम्बर २०१० का दिन पाकिस्तानको रावलपिण्डी शहरमा एउटा चुनावी -यालीलाई संबोधन गरे लगत्तै एक हमलामा भूतपूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्या गरिएको थियो।
दश वर्ष बितीसक्दा पनि उनको हत्याको सिलसिलामा कसैलाई पनि दोषी ठहराइएको छैन।
उनको हत्याकालागि पाकिस्तानी तालिबान जिम्मेवार रहेको धेरैको ठम्याइ छ।
तर के भुट्टोको हत्या गर्न पाकिस्तानी तालिबानलाई कसैले भनेको थियो? भन्ने प्रश्नको जवाफ भने अझै पाइएको छैन।
पाकिस्तानी मामिलाका जानकार बीबीसी संवाददाता ओवेन बेनेट जोन्सको रिपोर्ट (भिडिओ)