कमला रोका, पद्मा अर्याल र रानी शर्मासँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कमला रोका, पद्‍मा अर्याल र रानी शर्मासँग

  • 1 जनवरी 2018

संघ र प्रदेशको निर्वाचनमा महिलाहरु असाध्यै कम संख्यामा निर्वाचित भए। त्यसरी चुनिएका महिलाहरुको अनुभव कस्तो रह्यो? अब उनीहरुको भूमिका कस्तो रहनेछ? रुकुम पूर्वकी सांसद् कमला रोका, स्याङजा २ की सांसद पद्‍मा अर्याल र महोत्तरी ३ 'ख' की सांसद रानी शर्मा तिवारीको चुनावी अनुभव कस्तो रह्यो?