ताल तथा पोखरी संरक्षणमा जोड
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ताल तथा पोखरी संरक्षणमा जोड

  • 2 जनवरी 2018

प्राकृतिक रुपमा बनेका तालका साथै मानव निर्मित पोखरी संरक्षण गर्नुपर्ने दायित्व सरकारले पूरा गर्न नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।