ट्रम्पको पहिलो वर्ष
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ट्रम्पको पहिलो वर्ष

  • 3 जनवरी 2018

गत वर्ष जनवरी २० तारिखका दिन डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ लिए।

त्यसयता उनले आफ्ना पूर्ववर्ती बराक ओबामाका अधिकांश नीतिहरुलाई उल्टाउँदै झण्डै ५० वटा कार्यकारी आदेशहरु जारी गरेका छन्।

विदेश नीतिमा पनि उनले विवादास्पद घोषणाहरु गरेका छन्।

उनले गरेका ट्वीटहरुले प्राय विवादहरु निम्त्याउने गरेका छन्।

ह्वाइटहाउसमा डोनल्ड ट्रम्पको पहिलो वर्ष कस्तो रह्यो? बीबीसी रिपोर्ट (भिडिओ)