गरिबी हटाउने चिनियाँ अभियान
गरिबी हटाउने चिनियाँ अभियान
चीन सरकारले आउँदो तीन वर्षभित्र चार करोड तीस लाख जनतालाई चरम गरिबीबाट माथि उठाउने एउटा महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
राष्ट्रपति सी जिनपिङले चीनको शहरिया धनी वर्ग र गरिब ग्रामीण समुदायबीचको खाडल पुर्नु पर्नेमा जोड दिएका छन्।
तर विकट पहाडी क्षेत्रमा बसोबास गर्ने कैयौं समुदायहरुका सामु चुनौतीहरु निकै छन्।
बीबीसी रिपोर्ट (भिडिओ)