जेलबाट छुटेपछि मसाज
जेलबाट छुटेपछि मसाज
पोर्नथिवा श्रीसुवान लागूपदार्थको अवैध कारोवार गरेको अभियोगमा दोषी पाइएपछि जेल परिन्। उनी निकै निराश थिइन्, तर उनले गर्न सक्ने केही थिएन।
जेलबाट छुटेपछि उनीसंग पैसा थिएन, न त कतै काम पाइन्थ्यो। त्यसैबेला उनको नवाराट थानाश्रीसुदारातसंग भेट भयो।
थाइल्याण्डको चियाङमाइमा नवाराटले खोलेको लीला थाइ मसाजमा अहिले जेल सजाय पूरा गरेर बाहिर निस्केका कैयौं महिलाहरुले काम गरिरहेका छन्।
उनीहरुले नयाँ जीवन पनि पाएका छन्।
बीबीसी रिपोर्ट (भिडिओ)