युद्धको पीडा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

युद्धको घाउ

  • 13 जनवरी 2018

सिरियाली गृहयुद्धमा मारिने तथा घाइते हुनेहरुमा हजारौं बालबालिका पनि छन्।

६ वर्ष अघि सिरियाको होम्स शहरस्थित एउटा घरमा एउटा गोला आएर पडकिंदा तीन वर्षीय कमर र उनकी बहिनी रहाफ नराम्रोसंग जले।

त्यसको केही समय पछि उनीहरुको परिवार भागेर जोर्डन पुग्यो, जहाँ उनीहरुको उपचार गरिएको बीबीसीले देखेको थियो।

६ वर्ष पछि फेरि हाम्री संवाददाता क्यारोलाइन ह्वाइट जोर्डनमा उनीहरुलाई भेट्न गइन्।

बीबीसी रिपोर्ट (भिडिओ)

सम्बन्धित सामग्री