शरणार्थी शिविरमा संक्रमण

शरणार्थी शिविरमा संक्रमण

म्यानमारको पश्चिमी सीमा नजीकै बाँग्लादेशको कक्स बजारमा अहिले लाखौं रोहिन्जिया शरणार्थीहरु अस्थायी शिविरहरुमा बसीरहेका छन्।

सानो भूभागमा खाँदिएर बसेका शरणार्थीहरुमा डिप्थेरिया भनिने श्वासप्रश्वास संबन्धी एउटा जटिल संक्रमण पनि देखिएको छ।

त्यस्तो संक्रमणलाई फैलन नदिन स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन्।

बीबीसी रिपोर्ट (भिडिओ)