सिङ्गो गाउँ तरकारी खेतीबाट आत्मनिर्भर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सिङ्गो गाउँ तरकारी खेतीबाट आत्मनिर्भर

  • 17 जनवरी 2018

विदेश मोह त्यागेर आफ्नो पुर्खाले गर्दै आएको तरकारी खेतीमा गाउँका महिलापुरूषले हात हालेपछि अहिले पर्वत जिल्लाको जलजला गाउँपालिका-७ धाइरिङको सिंगो गाउँ नै आत्मनिर्भर बनेको छ ।

सम्बन्धित सामग्री