नैरोबीका सडकमा खाल्डाखुल्डी

नैरोबीका सडकमा खाल्डाखुल्डी

पूर्वी अफ्रिकी मुलुक क‌ीनियाको राजधानी नैरोबीका सडकहरुमा जताततै खाल्डाखुल्डीहरु देख्‍न सकिन्छ।

त्यसले सवारी साधनहरुको आयु घटाउँछ भने यात्रुहरुले सास्ती व्यहोर्नु पर्छ।

कामदारहरु लगाएर खाल्डाहरु टाल्न निकै समय लाग्छ।

तर 'भेलोसिटी प्याचिङ मशीन' भनिने एक उपकरणले दुई मिनटमै खाल्डाहरु टाल्न सक्छ।

नैरोबीको स्थानीय निकायले यस्ता मशीनहरु खरिद गर्ने योजना बनाएको छ।

बीबीसी रिपोर्ट (भिडिओ)